Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

सुनको भाउ पाँच सय रुपैयाँले बढ्याे


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाण्डौ ।   सुनको भाउ बढेको छ । तोलामा ५ सय रुपैयाँले बढेर आज सुनकाे भाउ ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ । तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्न थालेको छ भने कारोबार पनि बढेको छ।

कोरोना भाइरसको जोखिमका कारण भएको लकडाउन र निषेधाज्ञाले सुनको कारोबार घटेको थियो। तर तीज नजिकिएकाले अहिले भने सुनको कारोबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार