Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

गण्डकी।प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।

सराङकोट धार्मिक एवं पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्यूटावर र शिव मन्दिर आइतबार अवलोकनका क्रममा मन्त्री थापाले यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउन निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको बताए।

पर्यटन क्षेत्रको विकासमा सरकार निजी क्षेत्रसँग समन्वय गर्दै अघि बढिरहेको छ भन्दै उनले निजी क्षेत्रको लगानी सुरक्षित हुनेगरी सहज नीति बनाउन स्थानीय निकायलाई आग्रह गरे। निर्माणाधीन भ्यूटावर र शिव मन्दिरका साथै जामुनेबोटमा स्थापना गरिएको शहीदपार्क पर्यटक भुलाउने अर्को एउटा स्थलका रुपमा रहेको मन्त्री थापाको भनाइ थियो।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार