२०२५ मा धेरै कमाउने ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’ (सूचीसहित)

सन् २०२५ मा प्रदर्शनमा आएका ५ नेपाली फिल्मको लाइफटाइम कलेक्सन सार्वजनिक भएको छ।
फिल्म ’ऊनको स्वीटर’ले ११ करोड ३४ लाख नेरु ग्रस कमाएर सर्वाधिक कलेक्सन गरेको छ। अन्य शीर्ष फिल्महरूमा अञ्जिला, लाज शरणम्, पिताम्बर र होस्टेल ३ समावेश छन्।
काठमाडौं । सन् २०२५ मा प्रदर्शनमा आएका ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’ सार्वजनिक भएको छ । घरेलु बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने यी शीर्ष ५ फिल्म हुन् । फिल्म ‘ऊनको स्वीटर’ यो अंग्रेजी वर्षमा सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्म बनेको छ । सूचीमा अञ्जिला, लाज शरणम्, पिताम्बर र होस्टेल ३ पनि समावेश छन् ।

बक्सअफिस डेटाअनुसार यस्तो छ सन् २०२५ को जुलाईसम्म सर्वाधिक धेरै कमाउने ५ नेपाली फिल्मको लाइफटाइम कलेक्सन ः

१) उनको स्वीटर ः ११ करोड ३४ लाख नेरु ग्रस

२) अञ्जिला ः ८ करोड ८६ लाख नेरु ग्रस

३) लाज शरणम् ः ४ करोड ७० लाख नेरु ग्रस

४) पिताम्बर ः ४ करोड ५६ लाख नेरु ग्रस

५) होस्टेल ३ ः ४ करोड १२ लाख नेरु ग्रस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार