Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

पहिरोका कारण सदरमुकाम पुग्न कठिन


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

धादिङ ।  उत्तरी धादिङबाट जिल्ला सदरमुकामसम्म पुग्ने बाटाको ठाउँठाउँमा पहिरो जाँदा त्यहाँको आवागमन बन्द भएको छ । लगातारको वर्षाले पहिरो जाँदा त्यहाँका बाटा अवरुद्ध भई जिल्ला सदरमुकामसम्म सम्पर्क पनि टुटेको छ ।

रुविभ्याली गाउँपालिका– ५ को नेवेर,  वडा नम्बर १ को पुरुलगायत क्षेत्रबाट सदरमुकाम आउने बाटो  पहिराले रोकिनाका साथैे खोलामा बाढी आएका कारण खोला छेउको बाटोसमेत पहिराले पुरेकोे छ ।

यसैगरी खनियाबास गाउँपालिकाको धार्नामा ठूलो पहिरो  आएकाले  आवतजावत गर्नसक्ने अवस्था नै नभएको त्यहाँका वडाध्यक्ष टेकबहादुर तामाङले बताए।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार