Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

उद्धव थापा प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा निर्वाचित


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

१५ पुस, काठमाडौं ।  उद्धव थापा प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो ।

संसदीय दलको नेतामा संस्थापन पक्षका अमृत अर्याल र  शेखर कोइराला निकट केदार कार्की पनि प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिए । कार्कीले ९ र अर्याल २ मत पाए ।

संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति  पनि हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार