Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

थाहा, कैलाश, भीमफेदी र इन्द्रसरोवर जोडेर पर्यटनको करिडर निर्माण गरिने: बर्तौला


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

नेकपा (एमाले) थाहा नगर कमिटी द्वारा आयोजित कार्यक्रम भेलामा बोल्नुहुदै एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहनुभएको युवा नेता महेश बर्तौलाले थाहा नगरलाई कृषि र पर्यटनको शहरको रुपमा बिकास गरिने बताउनु भयो । उहाँले थाहाको पहिचान भनेकै कृषि उत्पादन, चिसो हावापानी तथा संस्कृति भएको बताउनुहुंदै आफुले बिज्ञहरु संग सल्लाह गरि पर्यटकलाई थाहामा टिकाउने योजना बनाएर काम गर्ने बताउनु भयो । यसै बारेमा बोल्नुहुंदै उम्मेदवार बर्तौलाले थाहा, कैलाश, भीमफेदी र इन्द्रसरोवर जोडेर पर्यटनको करिडर निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । आफुले निर्वाचन जितेपछि यसमा अध्ययन गरेर शिलशिलेवार काम गर्ने र काम गर्दा यसका लागि आवस्यक पर्ने भौतिक पुर्वाधार जस्तै सडक स्तरिकरण, विभिन्न पार्कहरु निर्माण र व्यवस्थापन, होमस्टे संचालन लगायतको क्षेत्रमा काम गर्ने बताउनुभयो ।

एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा बागमती प्रदेसको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले रुपचन्द्रले रोपेको यहाको कम्युनिस्टको बिरुवा बिरोध खतिवडाले मास्न खोजेको बताउनुभयो । आफूले जानकारी पाए अनुसार प्रदेसको मन्त्री रहेका कुमारी मोक्तानले आफ्नो निर्वाचन क्षेत्रमा बजेट बिनियोजन नगरी आफ्नो घर भएको पदमपोखरिमा ६३ वटा योजना लगेर निर्वाचन क्षेत्रमा भोट लिने मात्रै काम गरेको बताउनुभयो । उक्त कार्यक्रममा बोल्नुहुंदै नेता पौडेलले नेकपा एमालेले निस्कलंक, शैक्षिक व्यक्तित्व, शालीन उम्मेदवार खडा गरेको प्रष्ट पार्नु भयो ।

एमालेले मकवानपुर संघीय निर्वाचन क्षेत्र नं. २ (क) को उम्मेदवार बिष्णु प्रशाद ढकालले कार्यक्रममा बोल्नुहुंदै थाहा नगरमा रुपचन्द्र बिष्ट पछि कोहि साँसद नबनेको र एमालेले आफुलाई साँसद बन्न टिकट दिएको बताउनु भयो । कार्यक्रममा बोल्दै बहन्नु बहयो “हामी दुबै जना स्थानीय हौ !” संघको उम्मेदवार घर्तिखोलाबाट नामटार बसाई जानू बहएको राफु अंगारेको प्रष्ट पार्नु भयो । यश अघिको निर्वाचनको नतिजा र जितेपछी सांसदको भुमिका हेर्ने हो भने पनि जति बेला स्थानियले निर्वाचन जित्दा मात्र गाउँ नगरको बिलाश भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेको नेताहरु बलराम बल, श्रीधर पोखरेल, बरिना बल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम एमाले थाहा नगरको अध्यक्ष अच्युतम ढकालको अध्यक्षतामा जेसिज हलमा आयोजना भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार