सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो

काठमाडौं, ११ असार । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा २० रुपैयाँले घटेर २ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार