श्रीमान–श्रीमतीले भिरबाट हाम फाले, श्रीमतीको मृत्यु

चितवन, ११ असार । चितवनमा श्रीमान–श्रीमतीले एकैपटक भिरबाट हाम फालेका छन् ।

राप्ती नगरपालिका–४ का लीलाबहादुर र श्रीमती ४२ वर्षीया कुमारी प्रजाले घर नजिकैको भिरबाट हाम फालेका हुन् ।

हाम फाल्दा कुमारीको घटनास्थलमै मृत्युु भएको हो भने श्रीमान गम्भीर घाइते भएका छन् । घरायसी विवादका कारण उनीहरूले हाम फालेका प्रहरीले जानकारी दिएको छ ।

लीलाबहाजुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार